लेखनाथ महोत्सवको तयारी तिव्र

पोखरा, माघ ८ - माघ २६ गतेदेखि कास्कीको लेखनाथमा सुरु हुने नवौं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । लेखनाथको भण्डारढिकमा रहेको मैदानमा फागुन ८ गतेसम्म चल्ने महोत्सवको अहिलेसम्म ९० प्रतिशत तयारी सकिएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघले जानकारी दिएको हो ।

, , , , , , , , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.