चुनाव भाँड्न प्रचण्डले प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको कोइरालाको आरोप


चितवन, माघ ८ - नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले चुनाव भाँड्न आफैं प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको आरोप लगाउनुभएको छ । प्रचण्डले आफैलाई सहमतिको प्रधानमन्त्री बनाउन सार्बजनिक कार्यक्रम मार्फत गरेको प्रस्तावप्रति आपत्ति जनाउदै कोइरालाले यो निर्बाचन हुन नदिने षडयन्त्र भएको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.