प्रचण्डलार्इ प्रधानमन्त्री मान्दैनौं : सिपी गजुरेल


दीपेन्द्र कुँवर उज्यालो । काठमाडौं, माघ ८ - नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्वीकार नगर्ने बताउनुभएको छ । ‘बाबुराम भट्टराइ र प्रचण्डमा कुनै तात्विक फरक छैन । उनीहरु दुवै एउटै पार्टीका हुन ।’ उज्यालो अनलाईनसँग कुरा गर्दै गजुरेलले भन्नुभयो ‘बाबुरामलाइ अस्वीकार गर्नु भनेको प्रचण्डलाइ पनि अस्वीकार गर्नु हो ।’

,

0 comments

Write Down Your Responses

Powered by Blogger.