पर्यटकीय क्षेत्रका ६७ प्रतिशत बालबालिकामाथि यौन दुर्व्यवहार
चितवन, माघ ८ - नेपालका पर्यटकीय क्षेत्रका ६७ प्रतिशत बालबालिका पर्यटकबाट यौन दुर्ब्यवहारमा पर्ने गरेको तथ्यांक सार्बजनिक गरिएको छ । भ्वाईस अफ चिल्ड्रेनले चितवनको भरतपुरमा सार्बजनिक गरेको तथ्यांकका अनुसार नेपालका सडक बालबालिका मध्ये ८५ प्रतिशत बालबालिका यौन दुर्व्यवहारमा पर्ने गरेका छन् ।
0 comments
Write Down Your Responses