गंगलाल पथ पनि निस्कियो


काठमाडौं, माघ ८ - गंगालाल पथको अवधारणासहित नेपाल नौलो जनवादी पार्टीको घोषणा गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्टीले गंगालाल श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिसहितको पार्टीको घोषणा गरेको हो ।
पुरा समाचार

0 comments

Write Down Your Responses

Powered by Blogger.